बिंडो

Romanized: bindo, bingdo, bimdo

पिता-पुर्खाको इज्जत वा प्रतिष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वृन्त]

१.
पिता-पुर्खाको इज्जत वा प्रतिष्ठा।
२.
चाँदतोडाविनाको पगरी।
३.
पदवी; मान।
४.
गाग्रा, घ्याम्पा आदिका पिँधमा हालिने घाँस, पराल आदिको चक्का।
५.
मूल ठेको।
६.
कागतको कोरी।

सम्बन्धित शब्दहरू