बिंडी

Romanized: bindi, bingdi, bimdee, bindee

धुवाँ खान पातमा सुर्ती लपेटेर बनाइएको, फेदतिर सानु भएको खिल्ली; बिडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वीटी]

1
धुवाँ खान पातमा सुर्ती लपेटेर बनाइएको, फेदतिर सानु भएको खिल्ली; बिडी।

सम्बन्धित शब्दहरू