बिंड
Romanized: binda, bimd, bind, bingda
खुकुरी, तरवार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ, सिङ आदि वस्तु; हतियारको समात्ने ठाउँ वा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत बिंट८ वृन्त]
1
खुकुरी, तरवार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ, सिङ आदि वस्तु; हतियारको समात्ने ठाउँ वा मूठ। (उदा.- बिंड तातेर के गर्नु, ताप्के ताते पो हुन्छ। - उखान)।
उदाहरण वाक्य
- बिंड तातेर के गर्नु, ताप्के ताते पो हुन्छ। - उखान