ढिंड
Romanized: dhinda, dhimd, dhind, dhingda
एकोहोरो जिद्दी; हठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धृष्ट]
१.
एकोहोरो जिद्दी; हठ।
२.
(विशेषण)
जिद्दीवाल; हठी।