पिंडी

Romanized: pindi, pingdi, pimdee, pindee

पेटी; पिँढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्रवेदी]

१.
पेटी; पिँढी।
२.
डोरीले बनेको खाट; डोरीको खाट; चारपाई; पिँडी वा पेटीमा ओछ्याइने खाट।

सम्बन्धित शब्दहरू