पिंडो
Romanized: pindo, pingdo, pimdo
गाई-गोरुलाई खुवाउन पिठो र सखर मिलाई डल्लो पारिएको दाना; पिठो र सखर मिलाई डल्लो पारिएको, गाई-गोरुले खाने दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पिण्ड]
१.
गाई-गोरुलाई खुवाउन पिठो र सखर मिलाई डल्लो पारिएको दाना; पिठो र सखर मिलाई डल्लो पारिएको, गाई-गोरुले खाने दाना।
२.
खान भनी काटेका पशुको पिँडुलो वा पिँडुलाको मासु।