पौंडो

Romanized: paundo, paungdo, paumdo

नब्याएको भैंसी; थारो भैंसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पौगण्ड]

१.
नब्याएको भैंसी; थारो भैंसी।
२.
बकेर्नो पाडो।

सम्बन्धित शब्दहरू