पौं

Romanized: paun, paung, paum

पिरो, अमिलो; नुनिलो वा गुलियो स्वाद हुने, केही रातो वा केही कालो माडाजस्तो खानेकुरो; माडाको विशेष प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
पिरो, अमिलो; नुनिलो वा गुलियो स्वाद हुने, केही रातो वा केही कालो माडाजस्तो खानेकुरो; माडाको विशेष प्रकार।

सम्बन्धित शब्दहरू