पौँडो
Romanized: paundo, paumdo
नबियाएको भैँसी; थारो भैँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पौगण्ड]
१.
नबियाएको भैँसी; थारो भैँसी।
२.
बकेर्नो पाडो।