पौंठा

Romanized: paumthaa, paunthaa, pauntha, paumth

पौंठा (paumthaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पौंठा(१)

(नाम [संस्कृत पृष्ठ])
1.
बियाउने गाई-भैंसीका पुच्छरका फेदका दुईपट्टि उठेको मांसल भाग वा लोला।

पौंठा(२)

(नाम [पौँठो+आ])
1.
दुई हातका नारी; पाखुरा; मणिबन्ध।

सम्बन्धित शब्दहरू