पौँठा

Romanized: paumthaa, paunthaa, paumth, pauntha

पौँठा (paumthaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पौँठा(१)

(नाम)
१..
दुई हातका नाडी; पाखुरा; मणिबन्ध; पौँठो।
२..
पगिट्टा; हात समातासमात गरेर बल विस्तार गर्ने काम।
३..
हातमा लगाउने गहना।

पौँठा(२)

(नाम [संस्कृत पृष्ठ])
1.
बियाउने गाईभैँसीका पुच्छरका फेदका दुईपट्टि उठेका मांसल भाग वा लोला।

सम्बन्धित शब्दहरू