पौँठाजोरी
Romanized: paumthaajori, paunthaajori, paunthajori, paumthaajoree
परस्परमा हातका नाडी समातेर तान्दै बल देखाउने प्रक्रिया; पौँठेजोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परस्परमा हातका नाडी समातेर तान्दै बल देखाउने प्रक्रिया; पौँठेजोरी।