एकान्तर
Romanized: ekaantara, ekaantar, ekantar, ekantara
एक एकको फरक भएको; बिचमा एकको अन्तर; वैकल्पिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एक एकको फरक भएको; बिचमा एकको अन्तर; वैकल्पिक।