पदान्तर

Romanized: padaantara, padaantar, padantar, padantara

अर्को पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्को पद।
२.
एक पाइलाको फरक; स्थानान्तर।
३.
पदहरूका बिचको अन्तर।

सम्बन्धित शब्दहरू