पुस्तान्तर
Romanized: pustaantara, pustaantar, pustantar, pushtaantara
एक पुस्ताबाट अर्को पुस्तामा पुग्दा हुने फरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पुस्ता+अन्तर]
1
एक पुस्ताबाट अर्को पुस्तामा पुग्दा हुने फरक।