कल्पान्तर
Romanized: kalpaantara, kalpaantar, kalpantar, kalpantara
धेरै कल्पसम्म; युगान्तरसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कल्प+अन्तर]
१.
धेरै कल्पसम्म; युगान्तरसम्म।
२.
एक कल्पपछिको अर्को कल्प; एक युगपछिको अर्को युग; युगान्तर।