कल्पकार

Romanized: kalpakaara, kalpakaar, kalpakar, kalpakara

वैदिक विधिविधानको वर्णन गर्ने तथा तत्सम्बन्धी शास्त्र बनाउने व्यक्ति; कल्पशास्त्र तथा गृह्य श्रौतसूत्रका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वैदिक विधिविधानको वर्णन गर्ने तथा तत्सम्बन्धी शास्त्र बनाउने व्यक्ति; कल्पशास्त्र तथा गृह्य श्रौतसूत्रका रचयिता।

सम्बन्धित शब्दहरू