कल्पक्षय
Romanized: kalpakshaya, kalpakshay, kalpaksay, kalpaksaya
कार्यरूप पृथ्वी, जल आदि तत्त्व आफ्नो कारणमा लीन हुँदै प्रकृतिपर्यन्त अव्यक्त अवस्थामा रहेको स्थिति; संसारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कार्यरूप पृथ्वी, जल आदि तत्त्व आफ्नो कारणमा लीन हुँदै प्रकृतिपर्यन्त अव्यक्त अवस्थामा रहेको स्थिति; संसारको नाश; प्रलय।