पुस्ता

Romanized: pustaa, pust, pushtaa, pushta

बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंश-परम्परा; पिँढी (जस्तो- सातौं पुस्ता, आठौँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पुश्त]

1
बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंश-परम्परा; पिँढी (जस्तो- सातौं पुस्ता, आठौँ पुस्ता आदि)।

सम्बन्धित शब्दहरू