हस्तान्तर

Romanized: hastaantara, hastaantar, hastantar, hashtaantara

आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो जिम्मामा रहेको वस्तु कसैको जिम्मा लगाउने काम।
२.
कुनै वस्तु अरूका हातमा दिने काम; हातसारी।
३.
विक्री।
४.
सम्पत्तिको हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिने कानुनी कार्य; दाखिल खारिज।

सम्बन्धित शब्दहरू