दन्तान्तर
Romanized: dantaantara, dantaantar, dantantar, dantantara
दाँतहरूको बिच भाग; एक दाँत र अर्को दाँतको दुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
1
दाँतहरूको बिच भाग; एक दाँत र अर्को दाँतको दुरी।