कालान्तर

Romanized: kaalaantara, kaalaantar, kaalantara, kalaantara

समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय।
२.
मौका परेको कुनै बेला।

सम्बन्धित शब्दहरू