मतान्तर

Romanized: mataantara, mataantar, matantar, matantara

अर्को मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अर्को मत।
२.
अलग सम्प्रदाय।
३.
विरोधी राय वा विचार।

सम्बन्धित शब्दहरू