मतान्ध
Romanized: mataandha, mataandh, matandh, matandha
खास मत वा सिद्धान्तमा एकोहोरो भएर लागेको वा त्यसमा आग्रह राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [मत+अन्ध]
1
खास मत वा सिद्धान्तमा एकोहोरो भएर लागेको वा त्यसमा आग्रह राख्ने।