मतान्धता

Romanized: mataandhataa, mataandhata, matandhataa, mataandhat

खास मत वा सम्प्रदायमा लगावका कारण हुने अन्धोपन; मताग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खास मत वा सम्प्रदायमा लगावका कारण हुने अन्धोपन; मताग्रह।

सम्बन्धित शब्दहरू