मतान

Romanized: mataana, mataan, matan, matana

घरमा कोठाभन्दा बाहिर रहेको खुला ठाउँ; बरन्डा; मटान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घरमा कोठाभन्दा बाहिर रहेको खुला ठाउँ; बरन्डा; मटान।
२.
भुइँमाथिको तलो (दुईतले घरमा)।
३.
मूलघरको सामुन्ने वा आसपासमा बनाइएको बार्दली वा मञ्च भएको सानो घर।

सम्बन्धित शब्दहरू