पदान्त
Romanized: padaanta, padaant, padant, padanta
पदको अन्तिम भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पदको अन्तिम भाग।
२.
कुनै श्लोक वा पद्यका चरणको अन्तिम भाग।