अत्याचार
Romanized: atyaachaara, atyaachaar, atyaachara, atyachaara
अर्कामाथि गरिने दबाउ; थिचोमिचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्कामाथि गरिने दबाउ; थिचोमिचो।
२.
नियमकानुन नाघेर कमजोरमाथि गरिने अन्याय; जोरजुलुम; उधुम; अतिचार।
३.
उपध्रो; राइँदाइँ।