पृष्ठाङ्कित
Romanized: prishthaangkita, prishthaangkit, prishthangkita, pristhaangkita
पीठमा केही लेखिदिएको वा हस्ताक्षर गरिदिएको कागत; दरपीठ गरिएको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पीठमा केही लेखिदिएको वा हस्ताक्षर गरिदिएको कागत; दरपीठ गरिएको कागत।