क्रमागत
Romanized: kramaagata, kramaagat, kramagat, kramagata
क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
क्रमैसित वा पालैपालो गरी आएको; क्रममा आएको।
२.
पितापुर्खाका पालादेखि चलिआएको; परम्परागत।