कागत

Romanized: kaagata, kaagat, kagat, kagata

लेख्न, छाप्न, चित्र बनाउन, पोकापोकी पार्न आदि कामका निम्ति प्रयोग हुने, काठ, गुदी, झुत्रो आदिबाट बनाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
लेख्न, छाप्न, चित्र बनाउन, पोकापोकी पार्न आदि कामका निम्ति प्रयोग हुने, काठ, गुदी, झुत्रो आदिबाट बनाइने पातलो र लचिलो वस्तु; कागज; पत्र।
२.
लिखित प्रमाण (तमसुक, भर्पाई आदि)।

सम्बन्धित शब्दहरू