काग
Romanized: kaaga, kaag, kag, kaga
काग (kaaga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
काग(१)
(नाम [अङ्ग्रेजी कर्क])
१..
औषधी आदि राखिएको बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; मित्री बिर्को; बुजो।
२..
मटितेल आदि खन्याउन प्रयोग गरिने सोली; ट्वाक।
काग(२)
(नाम [संस्कृत काक])
1.
चिल्लो कालो प्वाँख हुने, रुखो र कर्कश स्वर निकालेर कराउने एक जातको केही लाम्चो चरा; कौवा; काक।