कालनाग
Romanized: kaalanaaga, kaalanaag, kaalanaga, kalanaaga
टोकिएको प्राणीको मरण हुने बिखालु कालो सर्प; गोमन साँप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टोकिएको प्राणीको मरण हुने बिखालु कालो सर्प; गोमन साँप।