कालन्जर
Romanized: kaalanjara, kaalanjar, kalanjar, kalanjara
बिस पर्वतमध्ये एक; पौराणिक पात्र भरतले मृगको रूप लिएर विचरण गरेको भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिस पर्वतमध्ये एक; पौराणिक पात्र भरतले मृगको रूप लिएर विचरण गरेको भूमि।