कालकण्ठ

Romanized: kaalakantha, kaalakanth, kalakanth, kalakantha

मुजुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मुजुर ।
२.
नीलकण्ठे चरा।
३.
शिवजीको उपाधि; महादेव।

सम्बन्धित शब्दहरू