कलकण्ठ

Romanized: kalakanth, kalakantha

मिठो स्वर भएको; सुरिलो स्वरको। (उदा.- सुनिन्छ मिठो कलकण्ठ गौरव। - लेखनाथ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मिठो स्वर भएको; सुरिलो स्वरको। (उदा.- सुनिन्छ मिठो कलकण्ठ गौरव। - लेखनाथ)।
२.
कोइली; कोकिल।
३.
हाँस
४.
परेवा।

उदाहरण वाक्य

  • सुनिन्छ मिठो कलकण्ठ गौरव। - लेखनाथ

सम्बन्धित शब्दहरू