छिन्नकण्ठ

Romanized: chhinnakantha, chhinnakanth, chinnakanth, chinnakantha

घाँटी चुँडालिएको; काटिएको वा गिँडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घाँटी चुँडालिएको; काटिएको वा गिँडिएको।
२.
दुब्लाएर घाँटी छिन्लाझैँ देखिने।

सम्बन्धित शब्दहरू