कोकिलकण्ठ
Romanized: kokilakanth, kokilakantha
कोइलीको जस्तो कण्ठ; घाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कोइलीको जस्तो कण्ठ; घाँटी।
२.
कोइलीको जस्तो मिठो स्वर; मधुर आवाज।