कागतिहार
Romanized: kaagatihaara, kaagatihaar, kaagatihara, kagatihaara
कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई बलि दिने परम्पराअनुसारको चाड; तिहारका चाडको पहिलो दिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काक+तिहार]
1
कार्तिक कृष्ण त्रयोदशीका दिन कागलाई बलि दिने परम्पराअनुसारको चाड; तिहारका चाडको पहिलो दिन ।