तिहार

Romanized: tihaara, tihaar, tihar, tihara

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड वा उत्सव (काग तिहार, कुकुर तिहार,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड वा उत्सव (काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहार); यमपञ्चक; दिपावली।

सम्बन्धित शब्दहरू