प्रतिहार
Romanized: pratihaara, pratihaar, pratihar, pratihara
राजकाजका दृष्टिले महत्त्वपूर्ण मेल, झगडा, सैनिक तयारी आदि व्यवहारका अनेक कामकुरा राजाकहाँ जाहेर गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राजकाजका दृष्टिले महत्त्वपूर्ण मेल, झगडा, सैनिक तयारी आदि व्यवहारका अनेक कामकुरा राजाकहाँ जाहेर गर्ने राजदरबारको पाले; द्वारपाल, प्रतीहार।
२.
ढोके।
३.
ढोका; दैलो।