प्रतिहारी

Romanized: pratihaari, pratihaaree, pratiharee, pratiharii

प्राचीन कालमा राजाका ढोकामा ढोकेको काम गरेर बस्ने स्त्री; द्वारपालको काम गर्ने स्त्री; प्रतीहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राचीन कालमा राजाका ढोकामा ढोकेको काम गरेर बस्ने स्त्री; द्वारपालको काम गर्ने स्त्री; प्रतीहारी।
२.
प्रतिहार।

सम्बन्धित शब्दहरू