प्रतिहारक
Romanized: pratihaaraka, pratihaarak, pratiharak, pratiharaka
प्रत्येक दिन बिहान र मङ्गलकार्यका बेला राजद्वारमा सामगान गर्ने व्यक्ति; सामगाता; ऐन्द्रजालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रत्येक दिन बिहान र मङ्गलकार्यका बेला राजद्वारमा सामगान गर्ने व्यक्ति; सामगाता; ऐन्द्रजालिक।