तिहाइ
Romanized: tihaai, tihai
तेस्रो भाग वा हिस्सा; तीन खण्डको एक खण्ड; तृतीयांश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ तीन]
1
तेस्रो भाग वा हिस्सा; तीन खण्डको एक खण्ड; तृतीयांश।