तिहारे
Romanized: tihaare, tihare
तिहार पर्वसम्बन्धी; तिहारको; तिहारमा गाइने (देउसी, भैलो आदि लोकगीत)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
तिहार पर्वसम्बन्धी; तिहारको; तिहारमा गाइने (देउसी, भैलो आदि लोकगीत)।