तिहुन
Romanized: tihun, tihuna
भात मुछेर खाइने झोल तरकारी; दाल, तरकारी आदि सितन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तिमन]
1
भात मुछेर खाइने झोल तरकारी; दाल, तरकारी आदि सितन।