तिहुनचखुवा
Romanized: tihunachakhuvaa, tihunachakhuva, tihunachakhuwaa, tihunachakhuv
तिहुन चाख्ने वा तिहुनको स्वाद विचार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तिहुन चाख्ने वा तिहुनको स्वाद विचार गर्ने।
२.
कहिले कता, कहिले कता खाएर हिँड्ने ।
३.
कहिले एउटा काम, कहिले अर्को काम गर्ने; स्थिर आसन नभएको। स्त्री. तिहुनचखुवी।