चखुवा
Romanized: chakhuvaa, chakhuva, chakhuwaa, chakhuv
चाखेर हिँड्ने स्वभावको; चाख्ने बानी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चाखेर हिँड्ने स्वभावको; चाख्ने बानी भएको।
२.
खानको लोभी।