रखुवा

Romanized: rakhuvaa, rakhuwaa, rakhuv, rakhuwa

राखेको; स्थापना गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [राख्+उवा]

१.
राखेको; स्थापना गरेको।
२.
रखवाला; धरालोको काम गर्ने।
३.
(नाम) कुरुवा काम गर्ने व्यक्ति; पाले।

सम्बन्धित शब्दहरू