एकुवा
Romanized: ekuvaa, ekuwaa, ekuv, ekuwa
एकुवा (ekuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
एकुवा(१)
(नाम)
1.
शरीरमा बल्झिरहने कुनै पनि घाउ (उदा.- जति ओखती गरे पनि उनको घाउमा एकुवा पल्टिरहेकै छ।)।
एकुवा(२)
(नाम)
1.
ढिम्रीलाई सानो वा ठुलो पार्ने ज्याबल।
उदाहरण वाक्य
- जति ओखती गरे पनि उनको घाउमा एकुवा पल्टिरहेकै छ।